images

चितवन रोपाइँमा ओली (फोटोफिचर)

 काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर खेत रोपाइँमा सहभागी भएका छन् । ओलीले हात र मेसिनबाट धान रोपाइँ गरेका हुन् ।

राष्ट्रिय धान दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा ओली सहभागी भएका हुन् ।

नेपाल कृषि प्रधान देश भएकोले नाकाबन्दीले पनि गलाउन नसकेको ओलीको भनाइ छ । उनले धानको उत्पादनलाई वृद्धि गर्नुपर्ने पनि बताए ।

शुक्रबार​ १५ असार २०८० ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया