images

इस्लाम धर्मालम्बीहरुले यसरी मनाए बकर ईद (फाेटाेफिचर)

काठमाडौँ - इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ। यस अवसरमा सरकारले सर्वजनिक बिदा समेत दिएको छ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन्।

बिहीबार १४ असार २०८० १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया