images

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस (तस्वीरहरु)

काठमाडौँ - सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच आज १६औँ गणतन्त्र दिवस मनाएको छ ।

पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो ।  कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दिवस मनाइएको हो ।

सोमबार १५ जेठ २०८० ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया