images

पशुपतिनाथ खाली गराएर जलहरी जोख्दै अख्तियारको टोली (तस्वीरहरू)

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिको जलहरीको सुन जोख्न थालेको छ।

अपरान्ह पशुपतिनाथ पुगेको टोलीले मन्दिर खाली गराएर जलहरी जोख्न लागेको हो । मन्दिर परिसारबाट सबैलाई हटाएर चारैवटा ढोका बन्द गरिएको छ ।

आइतबार​ १० असार २०८० ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया