images

श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी (फोटोहरु)

धरान - सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ । धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो ।

फोटो अन्नपूर्ण पोष्टबाट 

मङ्गलबार ३० जेठ २०८० ०५:२४ PM मा प्रकाशित

प्रतिक्रिया