images

सीता दाहालको शवयात्रा (तस्वीरहरू)

काठमाण्डौँ - आज बिहान निधन भएकी प्रधानमन्त्री पत्नी सीता दाहालको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ ।

आज बिहान नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको थियो । निधनपश्चात उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको थियो । पेरिसडाँडाबाट उनको शव पशुपति लगिएको छ ।

बुधबार २७ असार २०८० ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया