images

काठमाडौंबासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)

काठमाडौं - बागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ ।

शनिबार २७ फागुन २०७९ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया