images

 निर्माणाधीन संसद भवनको प्रधानमन्त्री प्रचण्डद्वारा अवलोकन (फोटोफिचर)

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।

निर्माणाधिन संसद भवनको अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो निर्माणस्थल पुगेका हुन् ।

अवलोकनका क्रममा उनले निर्माणको कार्यप्रगतिबारे जानकारी लिएका थिए ।

सोमबार २५ असार २०८० ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया