images

प्रधानमन्त्री प्रचण्ड खप्तडमा (तस्वीरहरू)

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड पुगेका छन् ।

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद खप्तड पुगेका हुन् । सम्मेलनमा भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण लगायत सहभागी छन् ।

 

मङ्गलबार २३ जेठ २०८० ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया