images

चैते दशंै मेलाबैशाख २ गतेदेखि

पोखरा । स्याङ्जाको फेदीखोलामा रामनवमीतथा चैते दशैं मेलाहुने भएको छ ।हिमशिखर क्लबको आयोजनातथा फेदीखोलागाउँपालिकाको प्रवद्र्धनमाआउदो बैशाख २ गतेदेखि फेदीखोलारंगशालामा मेलाहुने बताइएको छ । 
चार दिनसम्मचल्ने मेलामाजिल्ला स्तरीय भलिबलप्रतियोगिता, भेट्रान्स भलिबलप्रतियोगिता, विभिन्नमनोरञ्जनात्मकतथा साँस्कृतिककार्यक्रमहुने क्लबले जनाएको छ । मेलाको मुख्यआकर्षणको रुपमाभलिबलप्रतियोगिता रहेको क्लबकाअध्यक्षदिलकाजी गुरुङले बताए । गुरुङकाअनुसार भलिबलप्रतियोगितामाप्रथमहुने टिमले नगद १ लाख २१ हजार रुपैयाँप्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ८१ हजार रुपैयाँप्राप्त गर्नेछन् । भेट्रान्स तर्फ प्रथमहुने टिमलाई बोको र दोस्रो हुने टिमलाई कुखुराको भाले राखिएको क्लबकाअध्यक्ष गुरुङले जानकारी दिए । मेलामाख्यातीप्राप्तलोक दोहोरीकलाकारबाट प्रस्तुती, साँस्कृतिककार्यक्रमतथा स्थानीयकलाकारको प्रस्तुती रहने उनले बताए । मेला सम्पन्न गर्न कुल १२ लाखखर्च लाग्ने क्लबले जनाएको छ ।
 

शनिबार २४ चैत २०८० ०७:५१ PM मा प्रकाशित

प्रतिक्रिया