images

राजधानीमा हाेलीकाे उमंग (फोटोफिचर)

काठमाडौं - देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ। तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन्।

फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन्। एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन्।

सोमबार २२ फागुन २०७९ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया