images

काठमाडौंको नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी

काठमाण्डौँ । काठमाडौंको नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी गरिएको छ ।  ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालको चन्द्रमानसिंह मास्के प्रदर्शनी कक्षमा ललितकला गुठी काठमाडौंको आयोजनामा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा २० कलाकारका ५१ चित्रकला र मुर्तिकला समावेश छन् ।

चित्रकला तथा मूर्तिकला प्रदर्शनीको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । 

आइतबार​ २२ माघ २०७९ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया