images

माओवादी केन्द्रीय समिति बैठक (फोटोफिचर)

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने बैठकमा पेश गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन तयार पारेका छन् ।

बुधबार १७ साउन २०८० ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया