images

अर्थ संवाद

images

नेपालगञ्जबाट २६ लाख नगदसहित राजस्व कार्यालयका अधिकृत पक्राउ

सोमबार २५ भदौ २०८० १०:३२ AM

काठमाडौं : बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्य...

images

नेपालमा भित्रियो नयाँ प्रिमियम सेडान स्कोडा स्लाभिया, कति छ बजार मूल्य ?

सोमबार २५ भदौ २०८० ०८:०९ AM

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले नयाँ प्रिमियम सेडान स्लाभिया सार्वजनिक गरेको छ ।...

images

एसिया कपको सुपर फोरमा वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज

सोमबार २५ भदौ २०८० ०६:४७ AM

काठमाण्डाै - हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।

images

ललितानिवास जग्गा प्रकरण : अदालतको आदेशमा के छ ? (पूर्णपाठ)

सोमबार २५ भदौ २०८० ०६:३७ AM

काठमाडौं । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतले पक्राउ परेका १७ जना अभियुक्तलाई धराैटीमा रिहा गर्न आदेश दिएको छ । केशव तुलाधरलाई भने...

images

ललिता निवास प्रकरण : १७ जनालाई छाड्न आदेश, कसलाई कति धरौटी ? हेर्नुहोस सूचि सहित

आइतबार​ २४ भदौ २०८० ०४:३४ PM

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई सा...

images

ललितनिवास जग्गा प्रकरण : १७ जना धरौटीमा, दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश

आइतबार​ २४ भदौ २०८० ०४:११ PM

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार सर्वोच्च अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

images

ललिता निवास प्रकरणमा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

आइतबार​ २४ भदौ २०८० ०३:५६ PM

ललितानिवास जग्गा हिनामिना प्रकरणमा थुनछेक बहस सकिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सकिएको अदालतका सूचना अधिका...

images

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

आइतबार​ २४ भदौ २०८० ०७:४१ AM

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।...