images

यस्तो छआजको विदेशीमुद्राविनिमय दर

काठमाडौं। नेपालराष्ट्र बैंकले आजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार यसदिनअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ७९ पैसा कायमभएको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

शनिबार १० चैत २०८० ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया