images

बढ्यो डलर,पाउण्ड र युरोको भाउ 

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआज (मंगलबार) कालागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
जसअनुसार आज अमेरिकी डलरएकको खरिद दर १३३ रुपैयाँ २३ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भइरहेको छ । डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो । 
त्यस्तै, यूरोएकको खरिद दर१४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६पैसा रहेको पुगेको छ । सोमबार एक यूरोको विनिमय मूल्य१४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७पैसातोकिएको थियो । 
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसापुगेको छ । सोमबार पाउण्ड एकको १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेकामा आइतबार १६६ रुपैयाँ १२ पैसा खरिददर तोकिदा बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको थियो । 
आज कतारी रियाल एकको खरिद दर३६ रुपैयाँ ५३पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

मङ्गलबार ४ बैशाख २०८१ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया