काठमाण्डाैँ, धादिङ, नुवाकाेटसहित देशका अधिकांस स्थानमा वर्षा !

काठमाण्डाै, धादिङ, नुवाकाेटसहित देशका धेरै भागमा वर्षा भईरहेकाे छ । दिउसाेदेखि पर्न थालेकाे पानी धादिङमा असिना पनि बर्षिएकाे छ । याे बर्षाले किसानहरु हर्षित भएका छन् ।