images

गोकर्णेश्वर नगरपालिका वडा नं ८,९ र ४ शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न 

काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र, गोकर्णेश्वर नगरपालिका वडा नं ८,९ र ४ को संयुक्त आयोजनामा आयोजित शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभापति गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, विशेष अतिथि उपमेयर सान्नानी लामा, वडा नं ६ अध्यक्ष नवराज लामा, बौद्ध प्रहरी बृत्तका प्रमुख राजु पाण्डे सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

बिहीबार १८ असोज २०८० १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया