images

गोकर्णेश्वर ५ जोरपाटीमा आज चाडपर्व लक्षित चोरी नियन्त्रण सम्वन्धि अन्र्तक्रिया

काठमाडौं । गोकर्णेश्वर ५ जोरपाटीमा आज चाडपर्व लक्षित चोरी नियन्त्रण सम्वन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रम भएकोे छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटीको आयोजनामा मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीको सभाहलमा भएकोे हो । कार्यक्रममा नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नगरपालिकाका सुशासन समितिका संयोजक तथा वडा नं। ६ का अध्यक्ष नवराज लामा,वडा ५ वडा सदस्यहरु प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार १६ असोज २०८० ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया