images

विश्वकपकालागिनेपाली टोलीको घोषणा

काठमाडौं । नेपालले आगामीमहिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपकालागि नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपालक्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमातिव्र गतिकाअनुभवी बलर सोमपालकामी र करन केसीतथाकुशलभुर्तेल, कुशलमल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थानपाएका छन् । विवेकयादव टोलीमा परेका छैनन् भने प्रतिशजीसी, सन्दीप जोरा र अनिल साहले टोलीमाअवसर पाएका छन् ।  आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन् ।नेपालप्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्यतीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् । नेपालले दशवर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ । यो विश्वकपमानेपालको दोस्रो सहभागिताहो । 

यस्तो छ विश्वकपखेल्ने नेपाली टोली ः
आसिफ शेख (विकेटकिपर), कुशलभुर्तेल, रोहितपौडेल (कप्तान), कुशलमल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपालकामी, करण केसी, अभिनाशबोहरा, प्रतिशजिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।

 

बिहीबार २० बैशाख २०८१ ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया