images

आयरल्यान्डमाथि नेपालको जित

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँगको टी–२० सिरिजको फाइनल खेलमानेपाल ‘ए’ ३ रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा२१० रनबाट माथि उक्लन सकेन । नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिएका थिए भने नारायण, कमलऐरी, जोशी र रासिद खानले समान एक÷एक विकेट लिए । यसअघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा भनेआयरल्यान्ड ‘ए’लाई ३ रनले पराजित गरेको छ ।
 

सोमबार १९ चैत २०८० ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया