images

राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने

काठमाडौं । संघीय संसद अन्तर्गतको राज्यव्यवस्थातथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बस्ने दुवै समितिकाबैठक बिहान ११ बजे सुरु हुनेछन् । 
सुशासन समितिको बैठकमा उपप्रधानमन्त्रीतथा गृहमन्त्री रवि लामिछानेलाई पनिबोलाइएको छ । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिकविषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । 
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजनालगायतविविधविषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

बुधबार १४ चैत २०८० ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया