समाचार

जापानमा एक नेपाली युवाको मृत्यु भौतिक मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन, आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने जापानको ओसाकामा मृत भेटिएकी आरतीको छानबिनमा पहल गर्न चितवन समाज जापानले राजदुत सुवेदीलाई ज्ञापन पत्र बुझायो LIVE : नीति तथा कार्यक्रममाथिको छलफल जापानमा क्योतो कप २०२३ सम्पन्न। सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न ईश्वरी कँडेल अध्यक्षता नयाँ कार्य समिति समेत चयन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो जापानको मियागी सहरमा बस दुर्घटनामा परेका मध्ये २ जना नेपाली तथा १ जापानीको मृत्यु बैंकको ब्याजदर घट्ने राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत नेपाली दूतावास र एनाआरएनएको ओसाकामा घुम्ती शिविर रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने | पाँच प्याकेजको व्यवस्था हटाउने तयारी प्रति महासंघको कडा आपत्ति दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन जापानको ओसाकामा भएको जापान खुल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पार्यो म्याद थप, भुक्तानी, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण, तेह्रौ संशोधन मार्फत समस्या समाधान गर्न माग गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् : बालेन साह ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब | कहाँबाट जोडेर मिडियामा आएको छ : ढाकाकुमार श्रेष्ठ नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि | बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो | अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो | काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने | चैत्र २९ गते काठमाडौंमा हुने केही कार्यक्रमहरु | भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण | ए डिभिजन लिगः एकै खेलमा १० गोल नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल | नापी र मालपोत कार्यालय एकीकृत गरिने | बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह | बैंकको ब्याजदर कम गर्नेबारे सकरार छलफलमा छः प्रधानमन्त्री आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | चैत्र २८ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी भक्तपुरमा बिस्केट जात्रा शुरु | देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल चैत्र २७ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन : उपाध्यक्ष श्रेष्ठ दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड | रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण | उक्त अडियो श्रेष्ठकै हो : दुर्गा प्रसाईं रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन | सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय गलत प्रयोग र अपराध छुट्टिनुपर्छः साइबर विज्ञ भट्टराई सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता | ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना | रवि लामिछाने : भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा | सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन समुदघाट कार्यक्रम सम्पन्न । जीवित छ नेवारी संस्कृति (फोटोफिचर) लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग | विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल | तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन | पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय | कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन | नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग | सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने चैत्र २३ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | आहा ! साकुरा रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै | सन्दीपको मुद्दा भएन सुनुवाइः अन्तिम समयमा जाहेरीवालाद्वारा स्थगित | नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह | रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने | दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु | दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान | राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : मन्त्री ज्वाला निर्वाचनका लागि सहयोग माग्दै डा. वाग्लेले दिए बैँक विवरण गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छः सभामुख घिमिरे शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध होः रविन्द्र मिश्र नारायणप्रसाद दाहाल, राष्ट्रियसभा बैठकमा मदनकुमारी साह गरिमा, राष्ट्रियसभा बैठकमा १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने | धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव चैत्र २१ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा | लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा | नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार | भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ ।
आईतवार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघ सँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा देखिका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताउनु भयो । अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताउनु भयो । उहाँँले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पँुजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको स्वीकार गर्नुभयो । उहाँले  विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेपनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको बताउनु भयो ।  उहाँल मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताउनु भयो । उहाँले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र बाह्य सहयोग र ऋणमा निर्भर भएको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई साधरण खर्च ध्यान्न आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर हुनु उपयुक्त नभएको बताउनु भयो । उहाँले  साधरण खर्चमा समस्या देखिए पनि विदेशी मुद्रा सञ्चितिको लगायत अन्य अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले निराशा भइहाल्ने अवस्था नरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले अर्थतन्त्रमा कही अफ्ठ्याराहरु आएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने बताउनु भयो । उहाँले निराशाको परिस्थितिलाई आशामा रुपान्तरिणत गर्ने लक्ष्यकासाथ काम गरिरहेको बताउनु भयो । उहाँले सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्नेगरी काम गर्ने बताउनु भयो । उहाँले सरकारको दायित्व भित्र रहेका तलव, भत्ता,शिक्षा,स्वास्थ्यलाई चाहेर पनि कम गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा छ । सरकारले तत्काल सुधार गर्नुपर्ने महशुस गरेको छ । विश्वको आर्थिक वृद्धिदरको अवस्थालाई ध्यानमा राख्दा धेरै निराशा जनक नभए पनि हाम्रो अपेक्षा भन्दा तल हो । जुन एग्रिगेट मागमा समस्या देखिएको छ । लगानीकर्ताहरुले असहजता महशुस गरिरहेका छन् । बैंकको ब्याजदर ,पुँजीबजारका समस्याहरु छन् । कर्जा लिनहरुले पनि असहता महशुस गरेको अवस्था छ । मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्युन भएको अवस्था छ । विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेका थियौं । संधै राजश्व उत्साहजनक रुपमा संकलन गरिरहेको अवस्थामा चालु आर्थिक वर्षमा त्यस्तो अवस्था रहेन । मुलुकको राजश्व संकलन भन्सारमा निर्भर छ तर आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य अनुसार हुन सकेन । त्यसैले सरकारलाई साधरण खर्च र राजश्व अवस्था छ । त्यो साधरण खर्चलाई पनि ध्यान्न नसक्ने अवस्था छ । पुँजीगत खर्चमा हामीले आन्तरिक ऋण र वाह्य सहयोग र ऋणमा निर्भर भएको छ । त्यस्तो हुनु उपयुक्त होइन । सरकारले साधरण खर्चको लागि पनि आन्तरिक अवस्था आएको छ । तर यो भनेर सम्पूर्ण परिस्थिति खराब छ भन्ने होइन । विदेशी मुद्रा सञ्चितिको अवस्था सकारात्मक छ । बैंकको ब्याजदर, मौद्रिक नीतिमा कडाईले सिर्जना गरेका परिस्थितिका कारणले कही अफ्ठ्याराहरु पनि आएका छन् । अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यकासाथ सकारात्मक दिशामा उन्मुख गराउने र निराशाको परिस्थितिलाई आशामा रुपान्तरित गर्ने लक्ष्यकासाथ काम गछौं । सरकारको साधरण खर्चलाई अत्यन्त कम गर्ने र कतिपय सरकारको दायित्व भित्र रहेका तलव, भत्ता,शिक्षा,स्वास्थ्यलाई चाहेर पनि कम गर्न सक्दैनौं । कतिपय खर्चहरु सरकारले नगरे पनि हुन्छ । त्यस्ता खर्चलाई सरकारले सक्दो कम गरी सकारात्मक बनाउने विषयमा गम्भिर छौं । सबैले मुलुकको अर्थतन्त्र देखिएका अफ्ठ्यारा समस्याहरुको समाधान गर्छौं । अर्थतन्त्रमा देखिएको नकारात्मकतालाई सरकार तत्काल सकारात्मक सन्देश दिन चाहन्छौं । अर्थतन्त्रलाई सकारात्मक रुपमा ल्याउनको लागि राज्यका सम्पूर्ण संयन्त्रहरु लागि रहेका छौं । मेरो ध्यान त्यसमा केन्द्रित छ । अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारीता कार्यान्वयन गर्ने र उत्पादनशिल क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले सरकारको भूकम्पमा लिएको वैदेशिक ऋणको दायित्व बढ्दै गएको बताउनु भयो । त्यस्तै,अर्थमन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा सरकारले गरिबीको रेखामुनी रहेकाहरुलाई राज्यले सहयोग गर्ने उद्देश्यले विगतदेखि निरन्तरता दिएको भन्दै देशको साधन स्रोत बिना गर्न नसक्ने बताउनु भयो । उहाँले पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सरकारले सामाजिक दायित्वहरुलाई बढाएर लैजान नसक्ने बताउनु भयो । उहाँले सरकारले आम्दानीको दायरालाई बेवास्ता गर्ने सरकारले दिन्छ भनेर मात्रै बोलि दिने विषयले समस्या समाधान नहुने बताउनु भयो ।  उहाँले उद्योग व्यवसायमा लगानी गरी आम्दानीको दायरा वृद्धि,वैदेशिक तथा आन्तरिक लगानी प्रवद्र्धन हुनुपर्ने बताउनु भयो । उहाँले वैदेशिक ऋणलाई समयमा नै कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारको राजश्वमा वृद्धि गर्नसके मात्रै सामाजिक सुरक्षामा खर्च गर्न सकिने बताउनु भयो ।