समाचार

जापानमा एक नेपाली युवाको मृत्यु भौतिक मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन, आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने जापानको ओसाकामा मृत भेटिएकी आरतीको छानबिनमा पहल गर्न चितवन समाज जापानले राजदुत सुवेदीलाई ज्ञापन पत्र बुझायो LIVE : नीति तथा कार्यक्रममाथिको छलफल जापानमा क्योतो कप २०२३ सम्पन्न। सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न ईश्वरी कँडेल अध्यक्षता नयाँ कार्य समिति समेत चयन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो जापानको मियागी सहरमा बस दुर्घटनामा परेका मध्ये २ जना नेपाली तथा १ जापानीको मृत्यु बैंकको ब्याजदर घट्ने राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत नेपाली दूतावास र एनाआरएनएको ओसाकामा घुम्ती शिविर रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने | पाँच प्याकेजको व्यवस्था हटाउने तयारी प्रति महासंघको कडा आपत्ति दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन जापानको ओसाकामा भएको जापान खुल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पार्यो म्याद थप, भुक्तानी, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण, तेह्रौ संशोधन मार्फत समस्या समाधान गर्न माग गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् : बालेन साह ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब | कहाँबाट जोडेर मिडियामा आएको छ : ढाकाकुमार श्रेष्ठ नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि | बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो | अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो | काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने | चैत्र २९ गते काठमाडौंमा हुने केही कार्यक्रमहरु | भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण | ए डिभिजन लिगः एकै खेलमा १० गोल नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल | नापी र मालपोत कार्यालय एकीकृत गरिने | बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह | बैंकको ब्याजदर कम गर्नेबारे सकरार छलफलमा छः प्रधानमन्त्री आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | चैत्र २८ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी भक्तपुरमा बिस्केट जात्रा शुरु | देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल चैत्र २७ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन : उपाध्यक्ष श्रेष्ठ दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड | रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण | उक्त अडियो श्रेष्ठकै हो : दुर्गा प्रसाईं रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन | सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय गलत प्रयोग र अपराध छुट्टिनुपर्छः साइबर विज्ञ भट्टराई सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता | ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना | रवि लामिछाने : भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा | सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन समुदघाट कार्यक्रम सम्पन्न । जीवित छ नेवारी संस्कृति (फोटोफिचर) लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग | विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल | तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन | पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय | कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन | नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग | सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने चैत्र २३ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | आहा ! साकुरा रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै | सन्दीपको मुद्दा भएन सुनुवाइः अन्तिम समयमा जाहेरीवालाद्वारा स्थगित | नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह | रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने | दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु | दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान | राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : मन्त्री ज्वाला निर्वाचनका लागि सहयोग माग्दै डा. वाग्लेले दिए बैँक विवरण गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छः सभामुख घिमिरे शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध होः रविन्द्र मिश्र नारायणप्रसाद दाहाल, राष्ट्रियसभा बैठकमा मदनकुमारी साह गरिमा, राष्ट्रियसभा बैठकमा १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने | धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव चैत्र २१ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा | लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा | नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार | भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय

अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको छ ।
आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको हो । उहाँले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले अर्बौं रुपैयाँ बिना योगदान सामाजिक सुरक्षा भत्ताको रुपमा लामो समयसम्म दिन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताउनु भयो । अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले वर्षेनी अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने उल्लेख गर्नुभयो । सचिव रायले रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्न सके सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताउनु भयो ।  उहाँले भन्नुभयो,‘ सामाजिक सुरक्षा कोषमा राजगारीमा रहेकाहरुले अनिवार्य रुपमा जानुपर्छ भनिएको थियो । सरकारले पनि ५ लाख श्रमिक पु¥याउने भनेपनि सकिएको छैन । तर सरकारको प्राथमिकतामा रहेको छ । ३० प्रतिशत रोजगारदाताको ३१ प्रतिशत योगदान हुनुपर्छ । ११ प्रतिशत श्रमिकले योगदान गर्नुपर्छ अलि धेरै भयो भनिएको छ । तर जसरी भएपनि गर्ने नै हो । अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौं । अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा लगानी गर्दैछौं । यसरी अर्बौं रुपैया कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ । त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ । सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताउनु भयो । उहाँले १७ सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि भएको बताउनु भयो। उहाँले राजश्व चुहावट रोक्नका लागि राज्यका सबै निकायहरु चुस्त भएर लागि रहेको बताउनु भयो । उहाँले सरकारले कुनैपनि विषयको राजश्व चुहावटलाई सघाउन सक्ने भन्दै राजश्व चुहावट भेटिए तत्काल कारबाही गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘राजश्व चुहावटमा सार्क राष्ट्र मध्ये नेपालले वार्षिक रुपमा १७ देखि १८ प्रतिशत वृद्धि १५ वर्षौंदेखि गरिरहेका छौं । यो अन्य देशमा कहीँ छैन । हामी चुहावट छैन भन्ने पक्षमा पनि छैनौं । नेपालको १७ सय किलोमिटर खुला सीमाना रहेको छ । सरकारी निकायहरु राजश्व चुहावट रोक्न लागि रहेको छ । केही दिनअघि राजश्व चुहावट नियन्त्रण समितिको बैठकले सरकारले कुनैपनि विषयको राजश्व चुहावटलाई सघाउने छैनौं । अर्थसचिव रायले सरकारले चालु वर्षसम्म रासायनिक मलको अभाव हुन नदिने बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको यो अवधिमा मात्रै ३९ अर्ब रुपैयाँ मलमा खर्च गरेको बताउनु भयो । उहाँले मल अभाव हुन नदिनको लागि सरकारले ७६ प्रतिशतसम्म अनुदान दिएको भन्दै अब अनुदान दिए अनुसार उत्पादन कति भयो भन्ने तथ्याङ्क लिन आवश्यक रहेको बताउनु भयो। उहाँले आगामी वर्ष मलको वर्तमान मूल्य नै कायम रह्यो भने करिव ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको बताउनु भयो । उहाँले २०६८ को जनगणनामा ६० प्रतिशत जनता कृषि पेशामा रहेको देखाएकाले सरकारले मल दिन सक्दिन भन्न नसक्ने बताउनु भयो ।  उहाँले भन्नुभयो,‘ विगत लोमो समयदेखि मलको अभाव भइरहेको छ । विगतमा केही करोड रकम मात्रै मलमा अनुदान जाने गरेको थियो । तर चालु आर्थिक वर्षमा मात्रै ३९ अर्ब रुपैयाँ सरकारले मलमा खर्च गरेको छ । अनुदान दिएर त्यसबाट कति उत्पादन भयो भनेर तथ्याङ्क लिन आवश्यक छ । अहिले पनि सरकारले ७६ प्रतिशतसम्म अनुदान दिएको छ । आगामी वर्ष अहिले रहेको मलको मूल्य रह्यो भने करिव ४५ अर्ब रुपैयाँ लाग्छ भन्नेछ । अब राज्यको पैसा खर्च गर्दा राज्यलाई कति योगदान भयो भनेर हेर्नुपर्ने हुन्छ । ६० प्रतिशत किसान भएको देशमा मल दिन सक्दैनौं भन्नसक्ने अवस्था छैन । दिनैपर्छ सरकारको प्राथमिकतामा छ । चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएको रकम १४ अर्ब मात्रै थियो । केही बजेट सुनिश्चिता गरेर काम अघि बढेको छ । कृषि मन्त्रालयले ४५ अर्ब रुपैयाँ पैसा भए यो वर्ष मल अभाव हुँदैन भन्नुभएको छ । मन्त्रालयले बजेट सुनिश्चिता गरिसकेको छ । उहाँले सरकारले किसानलाई समयमा नै मल उपलब्ध गराउने विषयमा सचेत रहेको भन्दै बजेट सुनिश्चिता गरिसकेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएको रकम १४ अर्ब मात्रै भए पनि कृषि मन्त्रालयले माग गरे वमोजिम बजेट सुनिश्चित भएको बताउनु भयो ।