
काठमाडौं, चैत्र २५, २०७९ । निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रोअधिवेशन समुदघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुखअतिथि माननीय वाणिज्य तथाआपूर्ति मन्त्री रमेश रिजालले पानसमा बत्तीबाली कार्यक्रम समुदघाटन् गरेका थिए।यस्तै गरि कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद शिङको उद्योग वाणिज्य महासंघका अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव माननीय सांसद गणेश पराजुली लगायत अतिथिहरू उपस्थित रहेको थियो।
समुदघाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै पूर्व अध्यक्ष राम बहादुर गुरुङ्गले निर्यात व्यवसायी महासंघको लागि सरकारले तत्काल गर्नु पर्र्र्र्र्नेकुराहरूको बुधा सहित आर्थिक समृद्धिको आधार भनेको निर्यात नै हो भनें कुरा र नेपालमा बनेको कुराहरुलाई सरकारले तत्काल एउटा ठूलो पर्दशनी हलको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिदै सम्पूर्णअथितीहरुलाई स्वागत मन्तब्य ब्यक्त गरेका थिए। त्यस्तै घरेलु तथा साना उद्योग महासंघका अध्यक्षले पनि निर्यात व्यवसायी वृद्धि गर्दा उद्योग धन्दा कलकारखाना चलाउँदा वैदेशिक यात्रामा जानु पर्ने नेपालमै रोजगारीको सिर्जना हुने जस्ता कुराहरूको पनि फाइदा हुने कुरामा जोड दिएका थिए।त्यस्तै वाणिज्य महासंघका अध्यक्ष वाणिज्य आपुर्ति सचिव, माननीय सांसद गणेश पराजुली लगायत अतिथिले आफूहरु यस्तो कार्य गर्न निकै खुशी भएको र सधै यस बारे सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।त्यस्तै कार्यक्रममा प्रमुखअतिथि माननीय मन्त्री रमेशरिजालले निर्यात व्यवसायी महासंघ विना देशलाईआर्थिक समृद्धि बनाउन सकिँदै भन्नेमाआफू ढुक्क भएको र यसको लागि के गर्नुप छ मेरो तर्फबाट सकेको साथ सहयोग सबै गर्न तया र छु नत्र म सरकारमा भय पनी मन्त्री भय पनी मेरो केही अर्थ हुने छैन। निर्यात व्यवसायी महासंघ बिना केहि गर्न सकिंदैन त्यस कारण के गर्नुपर्छ।मलाई यस विषयको कुरा लिएर मन्त्रालय जैले आयनी यो कुरालाई पहिलो प्राथमिकता माराखी काम गर्ने प्रतिवद्धता व्यक्त गरे नयाँ बनेको कार्यसमितीलाई सफल कार्यकालको शुभ कामना सहित अझ धेरै नयाँ कुराहरूको खोजिर उत्पादन हुने वस्तुहरुमा वृद्धि हो भनी शूभकामना दिए थिए।त्यस्तै कार्यक्रमलाई निवर्तमान अध्यक्ष शंखर प्रसादपाण्डेले प्रमुख अतिथि माननीय मन्त्री रमेश रिजाललाई विशेष धन्यवादर धेरै कुराहरूमा नेपाल सरकारले गर्नु पर्ने कार्य गर्नेमा ढुक्क भएको र निर्यात व्यवसायी महासंघलाई अब आउने बजेटमा प्रथामिकतामा राख्नु पर्ने र जति कुरारूहरु गर्नुभाको छ त्यसको लागि विशेष धन्यवाद व्यक्त गर्दै आगामी ५ वर्ष पछि ७ खर्ब बनाउने आर्थीक रणनिती अघि सारेको छ र यो विषयमा ध्यान दिन अनुरोध गर्दैै निर्यात व्यवसायी महासंघको बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सब्य र भब्य रुपमा सफल सुसम्पन्न भएको घोषणा गरेका छन।