समाचार

जापानमा एक नेपाली युवाको मृत्यु भौतिक मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन, आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने जापानको ओसाकामा मृत भेटिएकी आरतीको छानबिनमा पहल गर्न चितवन समाज जापानले राजदुत सुवेदीलाई ज्ञापन पत्र बुझायो LIVE : नीति तथा कार्यक्रममाथिको छलफल जापानमा क्योतो कप २०२३ सम्पन्न। सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न ईश्वरी कँडेल अध्यक्षता नयाँ कार्य समिति समेत चयन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो जापानको मियागी सहरमा बस दुर्घटनामा परेका मध्ये २ जना नेपाली तथा १ जापानीको मृत्यु बैंकको ब्याजदर घट्ने राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत नेपाली दूतावास र एनाआरएनएको ओसाकामा घुम्ती शिविर रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने | पाँच प्याकेजको व्यवस्था हटाउने तयारी प्रति महासंघको कडा आपत्ति दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन जापानको ओसाकामा भएको जापान खुल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पार्यो म्याद थप, भुक्तानी, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण, तेह्रौ संशोधन मार्फत समस्या समाधान गर्न माग गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् : बालेन साह ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब | कहाँबाट जोडेर मिडियामा आएको छ : ढाकाकुमार श्रेष्ठ नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि | बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो | अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो | काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने | चैत्र २९ गते काठमाडौंमा हुने केही कार्यक्रमहरु | भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण | ए डिभिजन लिगः एकै खेलमा १० गोल नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल | नापी र मालपोत कार्यालय एकीकृत गरिने | बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह | बैंकको ब्याजदर कम गर्नेबारे सकरार छलफलमा छः प्रधानमन्त्री आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | चैत्र २८ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी भक्तपुरमा बिस्केट जात्रा शुरु | देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल चैत्र २७ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन : उपाध्यक्ष श्रेष्ठ दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड | रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण | उक्त अडियो श्रेष्ठकै हो : दुर्गा प्रसाईं रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन | सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय गलत प्रयोग र अपराध छुट्टिनुपर्छः साइबर विज्ञ भट्टराई सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता | ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना | रवि लामिछाने : भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा | सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन समुदघाट कार्यक्रम सम्पन्न । जीवित छ नेवारी संस्कृति (फोटोफिचर) लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग | विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल | तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन | पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय | कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन | नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग | सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने चैत्र २३ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | आहा ! साकुरा रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै | सन्दीपको मुद्दा भएन सुनुवाइः अन्तिम समयमा जाहेरीवालाद्वारा स्थगित | नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह | रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने | दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु | दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान | राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : मन्त्री ज्वाला निर्वाचनका लागि सहयोग माग्दै डा. वाग्लेले दिए बैँक विवरण गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छः सभामुख घिमिरे शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध होः रविन्द्र मिश्र नारायणप्रसाद दाहाल, राष्ट्रियसभा बैठकमा मदनकुमारी साह गरिमा, राष्ट्रियसभा बैठकमा १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने | धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव चैत्र २१ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा | लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा | नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार | भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ ।
निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् । निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिम बनाएर उम्मेद्वार तानातानमा ब्यस्त छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् ।  त्यस्तै,वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्वार बनेका छन् । मंगलवार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ ।  अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा हुनेछ । ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीमलाई छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघाईको टीममा पुगेकी थिइन् । वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्नेकुरा सबै व्यवसायीहरुको चासोको विषय छ । व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरुको छ । आईतवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायीत्व,लगानीमैत्री वातावरण र पूर्वाधार मुल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेद्वारी घोषणा गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुका समस्याको समाधान गरी व्यवसायीहरुको हकहीतमा निरन्तर लाग्ने अठोटसहित उम्मेद्वारी दिएको बताउनु भयो । उहाँले महासंघको संगठनात्मक सुधार र समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघलाई थप प्रविधिमैत्री बनाउने,उद्योगी व्यवसायीहरको गुनासो समस्या बुझ्ने हेल्प डेस्क र हट लाइन व्यवस्थित बनाउने,प्रदेश च्याप्टरहरुको भुमिका थप बढाउने,केन्द्र,प्रदेश,जिल्ला नगर समन्वय बढाउने,देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सुस्ताएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक विकास र अर्थतन्त्र सुधार गर्ने पनि बताउनु भयो ।  त्यस्तैै, सोमवार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मुल नारासहित उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा  काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योग वाणिज्य महासंघमा  फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको  स्पष्ट पार्नुभयो । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागिपर्ने बताउनु भयो । महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर उद्योगी व्यवसायीहरुको कठपुतली बन्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिवद्धता जनाउनु भयो । अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरु माझ प्रतिवद्धता सार्वजनिक गर्नुभएको छैन । तर श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेद्वारी भने दर्ता गरिसक्नुभएको छ ।