समाचार

जापानमा एक नेपाली युवाको मृत्यु भौतिक मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन, आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने जापानको ओसाकामा मृत भेटिएकी आरतीको छानबिनमा पहल गर्न चितवन समाज जापानले राजदुत सुवेदीलाई ज्ञापन पत्र बुझायो LIVE : नीति तथा कार्यक्रममाथिको छलफल जापानमा क्योतो कप २०२३ सम्पन्न। सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न ईश्वरी कँडेल अध्यक्षता नयाँ कार्य समिति समेत चयन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो जापानको मियागी सहरमा बस दुर्घटनामा परेका मध्ये २ जना नेपाली तथा १ जापानीको मृत्यु बैंकको ब्याजदर घट्ने राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत नेपाली दूतावास र एनाआरएनएको ओसाकामा घुम्ती शिविर रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने | पाँच प्याकेजको व्यवस्था हटाउने तयारी प्रति महासंघको कडा आपत्ति दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन जापानको ओसाकामा भएको जापान खुल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पार्यो म्याद थप, भुक्तानी, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण, तेह्रौ संशोधन मार्फत समस्या समाधान गर्न माग गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् : बालेन साह ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब | कहाँबाट जोडेर मिडियामा आएको छ : ढाकाकुमार श्रेष्ठ नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि | बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो | अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो | काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने | चैत्र २९ गते काठमाडौंमा हुने केही कार्यक्रमहरु | भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण | ए डिभिजन लिगः एकै खेलमा १० गोल नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल | नापी र मालपोत कार्यालय एकीकृत गरिने | बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह | बैंकको ब्याजदर कम गर्नेबारे सकरार छलफलमा छः प्रधानमन्त्री आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | चैत्र २८ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी भक्तपुरमा बिस्केट जात्रा शुरु | देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल चैत्र २७ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन : उपाध्यक्ष श्रेष्ठ दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड | रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण | उक्त अडियो श्रेष्ठकै हो : दुर्गा प्रसाईं रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन | सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय गलत प्रयोग र अपराध छुट्टिनुपर्छः साइबर विज्ञ भट्टराई सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता | ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना | रवि लामिछाने : भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा | सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन समुदघाट कार्यक्रम सम्पन्न । जीवित छ नेवारी संस्कृति (फोटोफिचर) लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग | विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल | तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन | पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय | कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन | नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग | सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने चैत्र २३ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | आहा ! साकुरा रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै | सन्दीपको मुद्दा भएन सुनुवाइः अन्तिम समयमा जाहेरीवालाद्वारा स्थगित | नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह | रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने | दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु | दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान | राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : मन्त्री ज्वाला निर्वाचनका लागि सहयोग माग्दै डा. वाग्लेले दिए बैँक विवरण गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छः सभामुख घिमिरे शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध होः रविन्द्र मिश्र नारायणप्रसाद दाहाल, राष्ट्रियसभा बैठकमा मदनकुमारी साह गरिमा, राष्ट्रियसभा बैठकमा १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने | धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव चैत्र २१ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा | लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा | नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार | भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

केपी शर्मा ओली, रिटर्नी फेडेरेशनको कार्यक्रममा |

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनुभएको छ ।
कुनैपनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाई थियो । शनिवार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नेपाल बसोवासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तापक्रमको हिसावले, बसाईको हिसावले नेपाल स्वर्ग हो । कामको हिसावमा हामी विदेशमा जानुपरेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किंदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । गाउँका खेत उस्तै छन् । अझ बाँझा । बारी उस्तै छन् । अझ बाँझा । अझ रुखा भएका हुन्छन् । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहिनताको स्थिति । यस्तो स्थितिमा मान्छे एक्लो महशुस गर्छ । यस्तो अवस्थामा तपाईहरुले रिटर्नी फेडेरेशन भनेर देशभरका दुई वर्ष भन्दा बढि बाहिर रहेर घर फर्किएकाहरुको संगठन बनाउनु भएको छ । देशव्यापी संगठन, जसले गर्दा यस संगठनले अर्को एउटा काम गरे हुन्छ । रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन् । समाधान मिलेर गर्नुपर्छ । यहाँ साम्प्रदायिकताको ठाउँ छैन । साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन । रिटर्नी फेडेरेशनले बुझेको छ । कि हामी पूर्वको होस् कि पश्चिमको । उत्तरको होस् की दक्षिणको । निर्माण कार्यमा होस कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भएपनि संगठित ढंगले सामुहिक रुपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढ्नुपर्दछ । र, हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरु स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नुपर्दछ भनेर तपाईहरुले संगठन बनाउनुभएको छ । अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामुहिक प्रयासको आवश्यक्ता रहेको पनि औंल्याउनु भयो ।