समाचार

आकाशेपुल निर्माणका लागि प्रदेश सभा सदस्य लामिछानेद्वारा सम्बन्धित् निकायको ध्यानाकर्षण जापानको ओसाकामा जापनी भाषामा वक्तित्वकाला प्रतियोगिता सम्पन्न सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछः अध्यक्ष नेपाल | इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठको निरीक्षण प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञाः प्रहरी महानिरीक्षक कुँवर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक हुन आवश्यक छः सभामुख घिमिरे | प्रधानमन्त्री दाहाल, लायन्स क्लव इन्टरनेशनको कार्यक्रममा | रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र | केपी शर्मा ओली, रिटर्नी फेडेरेशनको कार्यक्रममा | विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल चैत्र ८ गते बुधवार काठमाडौंमा हुने केही कार्यक्रमहरु समिक्षा अधिकारीले आफ्नो विगतलाई मेल खाने गित गाईन यसमा साथ दिए गल्मेली गायक रामचन्द्र चन्द (भिडियो सहित) सांसदहरू भन्छन्- महाकाली सन्धि खारेज गर्नुपर्छ | साप्राबाट निकालियो तीन किलोको ट्यूमर ७ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | साईकल ¥याली गर्दै मनाईयो विश्व मुख स्वास्थ्य दिवस (फोटो फिचर) कियाको ‘कारेन्स’ नेपाली बजारमा बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिन होटल संघ नेपाल लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि | चैत्र ६ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | नेपालसहित १० राष्ट्रबीच एसिसी प्रिमियर कप | यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? चैत्र ५ गते आईतवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | विश्वकप खेल्न अब यी टेस्ट राष्ट्रसँग भिड्नेछ नेपाल | भारतीय राजदुतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो | सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छः प्रमुख सचेतक गिरी चलचित्र कलाकार संघका अध्यक्षको आरोपः नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन् | आरसीबीको कप्तानी छोडेको दुई वर्षपछि कोहलीले आफ्नो निर्णयबारे के भने ? काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने: गोपाल सुन्दरलाल कक्षपती ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको छलफल | महानगरले मौखिक रुपमा दरबार मार्गको पार्किङको विकल्प दिएर हुँदैनः सुन्दरलाल कक्षपती अर्को वर्ष निफ सातै प्रदेशमाः अध्यक्ष पाठक | निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष किराँतीलाई स्टेन्थलिफटिङ्ग तर्फ स्वर्ण पदक चैत्र ३ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | २०८० सालमा ३५ दिन सार्वजनिक बिदा | कानुनका विद्यार्थीसँग केपी ओली | नेपाल निर्माण व्यवसायी महासंघको २७ बुँदे काठमाडौं घोषणापत्र जारी, भुक्तानी, म्याद थप, मोबलाइजेशन पेश्की र जुनसकै अवधिको निर्माण कार्यको मूल्य समायोजन मुख्य माग सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा सांसदहरुको जोड | हिन्दु विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन सरकारसँग निर्माण व्यवसायी महासंघको २७ बुँदे माग | निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैनः सचिव पोखरल | ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना चैत्र २ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | नेपाल र यूएईबीच हुने खेलका लागि ; ११ हजार टिकट बिक्री ‘भीरमा टुनी छ’ बजारमा बोलको गित गायक विक्रान्त पोखरेलको सर्वोच्च अदालतले सांसद मनाङेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको फाइल खोज्यो | चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा | चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ | डिसकभरी सपोर्ट्ले अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वकतृत्व कला प्रतियोगिता आयोजना गर्ने जीप छिरिङ लामा शेर्पालाई एफक्यान ग्लोरी अवार्ड, महत्वपूर्ण दुई विधामा कालिका कन्स्ट्रक्शन उत्कृष्ट नेपाल निर्माणव्यवसायी महासंघको २४ औं साधारण सभाको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन,अर्थतन्त्र चलायमान बनाउने तर्फ सरकारको ध्यान केन्द्रितभएको भनाइ अभिनवको २२ औं वार्षिकोत्सव समारोह सम्पन्न वरिष्ठ पत्रकार/समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग महासंघको २४ औं साधारण सभा तथा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना हुँदै यातायात व्यवसायीहरुले अनुभुती गर्ने गरि काम गर्ने प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठको प्रतिबद्धता तराई यातायात व्यवसायी संघको अध्यक्षमा ओमकृष्ण कार्की निर्वाचित अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग गौतम र श्रेष्ठको अध्यक्षमा उपत्यका निर्माण व्यवसायी संघमा दुई टिमको घोषणा थप तीन ठाउँमा फ्लाई–ओभर निर्माण गर्न अध्ययन हुँदै | बुद्धनगर आगलागी घटना : यसरी जले सांसद भण्डारी र आमा व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ? सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी | पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु | गुल्मीको रोचक बिवाहा : एक युवती द्वारा दुई दिनमा दुई जना संग बिवाह | प्रधानमन्त्री :गठबन्धन बचाउनुपर्छ, हामी फेरि छलफल गर्छौँ | विदेशबाट विद्यार्थीहरु ल्याउने गरी नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिन्छः शिक्षामन्त्री खनाल | गभर्नर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपुरणीय क्षति : अर्थमन्त्री | एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी | रास्वपाका सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै | आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्न निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ | रविले चितवनका किसानलाई भने: भेट्न आउँदैछु | सांसद रिहाईका लागि नागरिक उन्मुक्तिको प्रदर्शन | प्रदेश र स्थानीय तहका कर्मचारीलाई प्रतिस्पर्धामा उमेर हद नलगाउन अन्तरिम आदेश | गम्भीर अवस्थामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छः प्रधानमन्त्री | राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै आत्मदाहकाे प्रयास | ( भिडियाेसहित ) प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु | व्यवसायीलाई कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह | रास्वपा प्राइभेट कम्पनी भएको भन्दै जिल्ला सभापतिद्वारा पार्टी परित्याग | गौतम अडानीलाई उछिन्दै मुकेश अम्बानी पुन: बने एसियाकै धनाढ्य, अडानीको सम्पत्ति लगातार ओरालो | गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई यही संविधान र संसदले टुंग्याउन सक्छ: ज्ञानेन्द्र शाही क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन | बाइक र स्कुटर पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्दै सरकार | लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल | रविलाई गृहमन्त्री बनाउन किन चाहँदैनन् प्रचण्ड? प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता | वडा १७ बाट नागरिक विद्युतीय सुशासन सेवा प्रारम्भ | बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु | गृह मन्त्रालयबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै | भुवने डाँडामा निर्माण भएको मन्दिरमा भीड | रवि लामिछानेले आइतबार नेपालको नागरिकता लिने | सर्भर डाउन हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान सुचारु | भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु |

वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन |

हेटौँडा |

मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको संग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ। हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो संग्रहालय संरक्षणको पर्खाइमा छ। मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो संग्रहालयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । भारतको दुई करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएको सो संग्रहालय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो। यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन्। संग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन्। संग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ। त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त संग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान विश्वविद्यालयको बीचमा रहेको सो संग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिंग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ। संग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले संग्रहालयले गति नलिएको बताए। ‘बजेटको अभाव भएको छ’, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित संग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उनको भनाइ छ। यहाँ कर्मचारीको समेत अभाव छ। वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ। हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए।