समाचार

जापानमा एक नेपाली युवाको मृत्यु भौतिक मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङमार्गको अनुगमन, आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने जापानको ओसाकामा मृत भेटिएकी आरतीको छानबिनमा पहल गर्न चितवन समाज जापानले राजदुत सुवेदीलाई ज्ञापन पत्र बुझायो LIVE : नीति तथा कार्यक्रममाथिको छलफल जापानमा क्योतो कप २०२३ सम्पन्न। सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरु सञ्चालन ल्याउने चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न ईश्वरी कँडेल अध्यक्षता नयाँ कार्य समिति समेत चयन । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो जापानको मियागी सहरमा बस दुर्घटनामा परेका मध्ये २ जना नेपाली तथा १ जापानीको मृत्यु बैंकको ब्याजदर घट्ने राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम नेपाली दूतावासको ओसाकामा शिविर सम्पन्न सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने रमेश विकल साहित्य प्रतिष्ठानबाट स्थलगत साहित्य लेखन प्रतियागितामा पुरस्कृत विद्यार्थी पुरस्कृत नेपाली दूतावास र एनाआरएनएको ओसाकामा घुम्ती शिविर रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने | पाँच प्याकेजको व्यवस्था हटाउने तयारी प्रति महासंघको कडा आपत्ति दोलखा समाज जापानको चौथो अधिवेशन सम्पन्न रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन जापानको ओसाकामा भएको जापान खुल्ल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पार्यो म्याद थप, भुक्तानी, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनका विषयमा महासंघद्वारा उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण, तेह्रौ संशोधन मार्फत समस्या समाधान गर्न माग गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियोः प्रधानमन्त्री काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् : बालेन साह ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब | कहाँबाट जोडेर मिडियामा आएको छ : ढाकाकुमार श्रेष्ठ नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि | बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैनः महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो | अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो | काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने | चैत्र २९ गते काठमाडौंमा हुने केही कार्यक्रमहरु | भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ– प्रधानमन्त्री संयमित रहन कामनपा प्रमुख साहलाई सरकारको ध्यानाकर्षण | ए डिभिजन लिगः एकै खेलमा १० गोल नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ,सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर अधिकारी अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल | नापी र मालपोत कार्यालय एकीकृत गरिने | बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह | बैंकको ब्याजदर कम गर्नेबारे सकरार छलफलमा छः प्रधानमन्त्री आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | चैत्र २८ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर : गभर्नर अधिकारी भक्तपुरमा बिस्केट जात्रा शुरु | देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैनः मन्त्री रिजाल चैत्र २७ गते सोमवार काठमाडौंमा हुने केही कार्यक्रमहरु पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सामाजिक दायित्वहरुलाई बढाउन सकिँदैनः मन्त्री महत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएन : उपाध्यक्ष श्रेष्ठ दक्ष र योग्य व्यक्तिहरुलाई संसदीय समितिको सभापति बनाउनुपर्नेमा सांसदहरुको जोड | रास्वपाले सांसद श्रेष्ठसँग माग्यो २४ घण्टे स्पष्टीकरण | उक्त अडियो श्रेष्ठकै हो : दुर्गा प्रसाईं रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन | सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैनः अर्थसचिव राय गलत प्रयोग र अपराध छुट्टिनुपर्छः साइबर विज्ञ भट्टराई सभामुख घिमिरेको कार्यकक्षमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता | ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना | रवि लामिछाने : भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’ ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा | सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे प्रतिवन्धित औषधिहरुको बिक्री बढ्यो, सरकारले निरीक्षण गरोस्ः औषधि व्यवसायी निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन समुदघाट कार्यक्रम सम्पन्न । जीवित छ नेवारी संस्कृति (फोटोफिचर) लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग | विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल | तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन | पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय | कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन | नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग | सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजजिक हुने चैत्र २३ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | आहा ! साकुरा रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै | सन्दीपको मुद्दा भएन सुनुवाइः अन्तिम समयमा जाहेरीवालाद्वारा स्थगित | नेपाल वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छः नेता पौडेल राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन महामन्त्री थापाको आग्रह | रवि लामिछानेविरूद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने | दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु | दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान | राष्ट्रव्यापी वीर गणेशमान सिंह बक्सिङ शुरु मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : मन्त्री ज्वाला निर्वाचनका लागि सहयोग माग्दै डा. वाग्लेले दिए बैँक विवरण गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छः सभामुख घिमिरे शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध होः रविन्द्र मिश्र नारायणप्रसाद दाहाल, राष्ट्रियसभा बैठकमा मदनकुमारी साह गरिमा, राष्ट्रियसभा बैठकमा १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षहरुका प्रतिवद्धता संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने | धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव चैत्र २१ गते मंगलवार काठमाडौंमा हुने केही कार्यक्रमहरु | महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा | लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छः पूर्वराजा | नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार | भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

कसरी अबैध हुन्छन क्रसर र खानीहरु?किन गरिदैन यसको समुचित ब्यबस्थापन ?

 

प्रमोद लामिछाने
लेखकः निर्माण व्यवसायी महासंघका कार्यसमिति सदस्य हुनुहुन्छ

(राज्यले आफ्नै निर्णय र प्रतिबद्धताहरु पालना नगर्दा गाँजा र चरेस जस्तै प्रतिबन्धित भए नेपालका खानिजन्य निर्माण सामाग्रीहरु)

* बिश्वमा खानिजन्य निर्माण सामाग्रीहरुको बार्षिक उत्खनन झण्डै २७अर्व घनमिटरको हाराहारीमा हुन्छ।
* अमेरिका एक्लैले बार्षिक ४अर्व पचास करोड घनमिटर ढुङ्गा, बालुवा,गिट्टी,अनि अन्य खानिजन्य सामाग्रीहरुको कारोबार गर्छ।
बेल्जियमले आफ्नो देशको खानीहरुबाट उत्खनन गरिएको बालुवा ३१ वटा देशमा निर्यात गर्छ ।
* बिश्वको कारोबारको २०प्रतिसत बालुवाको खपत त चीन एक्लैले गर्छ ।
* एक आँकडा अनुसार यहि रफ्तारबाट नेपालमा भौतिक पुर्वाधार निर्माण हुने हो भने यी पुर्वाधार निर्माण गर्न बार्षिक २६लाख घनमिटर गिट्टी अनि १२लाख घनमिटर बालुवाको आबस्यक पर्छ ।
* नेपालको १४ जिल्लाको ९२ ठाउँमा पहिचान गरिएको ढुङ्गा खानीहरुको क्षेत्रफल ४३२.१७हेक्टर छ।सो खानिहरु बाट १९करोड ४९लाख ३ हजार ६३६ घनमिटर ढुङ्गा उत्खनन गर्न सकिने छ भन्ने एउटा तथ्यांकले देखाएको छ ।
माथिको तथ्यांकहरु हेर्दा बिश्वमै धेरै देशहरूले खानीजन्य निर्माण सामाग्रीहरुको उचित ब्यबस्थापन गरि यसलाइ उच्च प्राथमिकतामा राखेर नै देशको पुर्वाधार बिकाशमा छ्लाङ मारेका देखिन्छ१जसले गर्दा कतिपय देशहरूको प्रमुख आय नै खानीजन्य सामाग्रीहरुको निर्यात गरेर भएको छ ।
तर हाम्रो देश नेपालमा अथाह रुपमा रहेका यी खानिजन्य निर्माण सामाग्रीहरुको उचित ब्यबस्थापन नगरिदा अनि अबैज्ञानिक मापदण्डका कारण देशका धेरै क्रसर उद्योगहरु अबैध भएका छन । ढुङ्गा,गिट्टी,बालुवा उत्खनन बिक्री तथा ब्यबस्थापन मापदण्ड २०७७ अनुसार क्रसर र खानीहरु सन्चालन गर्न राजमार्ग, खोला वा नदी पक्की पुल,जलासय,पोखरी बाट ५०० मिटर, शिक्षण संस्था,स्वास्थ संस्था, मन्दिर, सुरक्षा निकायहरु, घनाबस्ती, अन्तर्राष्ट्रियसिमा, बन, निकुञ्ज तथा आरक्ष बाट २ किलोमिटर हाइटेन्सन लाइनबाट २००मिटर अनि चुरे पहाडको फेदिबाट १५००मिटरको वरिपरि रोक लगाएको छ । यी मापदण्ड मानेर खानी तथा क्रसरहरु संचालन गर्ने हो भने प्राय सबै अबैध हुन्छन । जसले गर्दा नेपालको जुनसुकै कुनामा गए पनि खानी र क्रसर उद्योगहरु स्थापना गर्न सकिन्न । यहि कारण प्राय क्रसर र खानी उधोगहरु अबैध भएका छन ।अनि यहि नियमलाइ टेकेर राज्य संचालन गर्नेहरुले यसलाई दुहुनो गाई बनाएका छन । जसले गर्दा एकातिर नेपालमा उपभोक्ताहरुले खानिजन्य निर्माण सामग्रीको अत्याधिक मुल्य तिर्नु परिरहेको छ । अर्को तिर नेपाल सरकारका आयोजना र परियोजनाहरुको निर्माण लागत पनि महङ्गो हुन पुगेको छ ।
बि.स. २०७० फाल्गुन महिनाबाट खानी तथा क्रसरहरुमा गरिएको अनावश्यक धडपकडले खानिजन्य निर्माण सामाग्रीहरुको मूल्य १०० प्रतिशतले वृद्धि भयो । सो समय देखि नै यसलाई ब्यबस्थापन गर्न राज्यस्तरमा अनेक समिती बने धेरै निर्णयहरु भयो१ तर यसको समाधान हुन सकेन । यसलाई झन झन बल्झाउदै लगियो । यसलाइ समाधान गर्न र ब्यबस्थित रुपमा खानी र क्रसर उध्योगहरु संचालन गर्नको लागि खानी तथा भु गर्भ बिभागले २०७१ सालमै डडेल्धुरा, डोटी, धनकुटा, मोरङ, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, पाल्पा, ललितपुर, अर्घाखाँची, प्युठान, सुर्खेत, सल्यान लगाएतका १४ जिल्लाका ९२ स्थानहरुमा ब्यबस्थित रुपमा खानी तथा क्रसरहरु सन्चालन गर्ने भनेर ती ठाउँहरुको पहिचान अनि सर्वेक्षण पनि गर्यो१ साथै ती ठाउँहरुमा राज्यले बाटों, बिजुली जस्ता अन्य पुर्वाधारहरुको निर्माण गरिदिने अनि निजि क्षेत्रका व्यावसायीहरुले ती तोकिएका स्थानहरूमा खानी तथा क्रसर उद्योगहरु स्थापना गरि ती स्थानहरु बाट उत्खनन गर्दै बिक्रीवितरण बितरण गर्ने नीति बनाइएको थियो१तर आज दस बर्ष बितिसक्दा पनि यसको लागि एउटा सिन्को सम्म भाचिएको छैन । जसले गर्दा हाल संचालित खानी तथा क्रसरहरु कानुनत अबैध भए१राज्यले हाल यस्ता अबैध भनिएका खानी तथा क्रसरहरुलाई उत्खनन र उत्पादनमा रोक लगाएको छ१सथै ती उत्पादित सामाग्रीहरुलाइ पनि ओसारपसारमा बन्देज लगाएको छ ।
यहि कारण अहिले देशका सम्पुर्ण भौतिक पुर्वाधार निर्माणहरु अबरुद्ध हुन पुगेका छन । थानकोट(नौबिसे सुरुङ्मार्ग नौबिसे (मलेखु सडक बिस्तार, मुग्लिन(पोखरा, नारायणघाट (बुटवल सडक खन्ड् लगाएतका देश भरीका सम्पुर्ण निर्माणकार्यहरु ठप्प भएका छन । जसले गर्दा एकातिर समयमै निर्माण कार्यहरु सम्पन्न हुदैनन् भने अर्को तर्फ राज्यलाई आर्थिक भार पर्ने निश्चित छ । अनि समयमा निर्माण सम्पन्न भएनन भनेर निर्माण व्यावसायिहरुलाई एकोहोरो पेल्नु भनेको राज्य आफ्नो दाइत्वबाट बिमुख हुँदै गएको भन्न पर्ने अवस्था आइसकेको छ ।
राज्य आफुले कबुल गरेको कुराहरु बाट पन्छने अनि उत्पादित निर्माण सामाग्रीहरुलाइ अबैध बनाउदै जाने हो भने ढुङ्गा, बालुवा, गिट्टी जस्ता निर्माण सामाग्रीहरु बिदेशबाट एल सी खोलेर आयत गर्न नपर्ला भन्न सकिन्न । कतिपय जिल्लाका सरकारी हाकिम,सुरक्षा निकायका पदाधिकारी, स्थानीयतहका प्रतिनिधि, राजनीति दलका स्थानीय नेताहरु, डन, गुन्डा, चुल्ठे, मुन्द्रेहरुको प्रमुख आयश्रोतको रुपमा रहेको यो ब्यबसाय यहि कारणले गर्दा पनि ब्यबस्थापन हुन सकेन भन्नेमा अतिसय नहोला । यो ब्यबसायलाई अबैध बनाउदै अनाधिकृत रुपमा उत्खनन गरिएका यी निर्माण सामाग्रीहरुको मूल्य यहि र यिनै कारणहरुले गर्दा उच्च छ । यदि यसको समुचित ब्यबस्थापन गर्ने हो भने अहिलेको भन्दा आधा मुल्यमा आम उपभोक्ताहरुले खरिद गर्न पाउने थिए साथै अनाधिकृत उत्खननमा पनि रोक लाग्ने थियो ।
अतः राज्य तहमा रहेकाहरुले यसलाइ दुहुनो गाई बनाइ रहनु भन्दा पनि यसको समुचित ब्यबस्थापनमा ध्यान दिनु पर्छ । प्रष्ट नीति उचित ऎन, कानुनहरु बनाएर नेपालबाट ढुङ्गा,बालुवा लगाएतका खानिजन्य निर्माण सामाग्रीहरु निर्यात गरेर बिदेशी मुद्रा भित्र्याउने बाताबरण बनाउनु पर्दछ ।