
गुल्मी ,कार्तिक १ । गुल्मीको धुर्कोट गाउँपालिका धुर्कोट गाउँपालिका उपाध्यक्ष राजु बिक सहित ६५ जना एमाले कार्यकर्ताहरु सत्ता गठबन्धनका उमेदवारहरुलाई समर्थन गर्दै एमाले परित्याग गरेका छन् ।
सत्ता गठबन्धनका साझा उमेरबार क्षेत्र नम्वर २ ख प्रदेशका उमेदवार बुद्धि जिसीको पहलमा एमाले् उपाध्यक्ष राजु बिश्वकर्मा सहितका ६५ जना एमाले कार्यकर्ताहरुले एमाले उमेदवार गोकर्ण बिष्ट बिष्ट ब्यक्तिगत स्वार्थका लागि कम्युनिष्ट आन्दलन द्धवस्त पार्ने एमाले अध्यक्ष सहितका कु पात्र भएको भएको बताउँदै माओवादी केन्द्र सहितको गठबरन्धनलाई समर्थन गरेको बताईएको छ ।
एमाले उमेदवार गोकर्ण बिष्ट सुरुमा केपी ओली बिरुद्ध लागेको र चुनवा आए पछि उनैको पाउ मोलेर टिकट लिएर। आएको आरोप लगाउँदै त्यस क्षेत्रका प्रभावशाली नेता शेषकान्त र्गाैतम सतिह अधिर्कांसले एमाले परित्याग गरी गठबन्धनलाई समर्थन् गरिरहेका छन् ।