बोउमा कनएक्स्पोमा सहभागी हुन महासंघ अध्यक्ष भारत प्रस्थान

माघ १६, काठमाडौं । बोउमा कनएक्स्पोमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सोमबार भारतको उत्तर प्रदेश प्रस्थान गर्नु भएको छ । ग्रेटर नोइडामा चार दिन सम्म चल्ने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्री सहित निर्माण क्षेत्रमा प्रयोग हुने सबै खाले पछिल्ला सर—...

सर्भर डाउन हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान सुचारु |

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा...

मुख्य समाचार

सबै

मनोरन्जन

सबै